‘ब्युटिसियन ट्यालेन्ट नेपाल २०२५’ को उपाधि सुमित्रा खवासलाई
ललितपुर, वैशाख १ । ‘ब्युटिसियन ट्यालेन्ट नेपाल २०२५, सिजन ७’ को उपाधि विराटनगरकी ब्युटिसियन सुमित्रा खवासले जित्नुभएको छ । ललितपुरको च्यासलस्थित ज्यापु एकेडेमी भवनमा सम्पन्न उक्त प्रतियोगितामा शीर्ष उपाधिसहित सुमित्राले २५ हजार रुपैयाँ र......


