‘काव्या’ निर्माण हुने

काठमाडौं, फागुन १७ । टेलीचलचित्र ‘सन्ध्या’ र ‘मेरो कथा’को सफलतापछि कलाकार तथा निर्देशक गीता नेपालको निर्देशनमा नयाँ टेलीचलचित्र ‘काव्या’ निर्माण हुने भएको छ । निर्वाचनलगत्तै छायांकनमा जाने तयारीमा रहेको उक्त टेलीचलचित्र जय एण्ड नेवी......