टेलिशृङ्खला ‘हाम्रो सम्बन्ध’ निर्माण

काठमाडौं, चैत २३ । टेलिशृङ्खला ‘हाम्रो सम्बन्ध’ निर्माण भएको छ । दक्षिणकाली इन्टरटेमेन्टको प्रस्तुतिमा शारदा प्रधान (कोरेल) को निर्माणमा बन्ने यस टेलिशृङ्खलाको निर्देशन प्रेम शर्मा पौडेलले गर्नुभएको छ भने सम्पादन पनि शर्माकै छ ।......