‘पीआर’ को टाइटल गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं, मंसिर २४ । यही शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘पीआर’ को टाइटल गीत सार्वजनिक गरिएको छ। शोभित बस्नेतको निर्देशनमा बनेको चलचित्रको टाइटल गीत ‘पीआर को चक्करले’ रिलिज गरिएको हो । मानस राजको शब्द......