युवापलायनको पीडा गीतमार्फत : ‘झ्याँडी खोला’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं, असोज १२ । देशका युवाहरू किन विदेश पलायन भइरहेका छन् भन्ने यथार्थलाई उजागर गर्ने उद्देश्यले तयार गरिएको मर्मस्पर्शी गीत ‘झ्याँडी खोला’ सार्वजनिक गरिएको छ । लोकप्रिय गायक रामकुमार नेपाली र गंगा सोनमको स्वरमा......