संविधान दिवसमा ‘झिँगेदाउ-२’
काठमाडौं, वैशाख १७ । चलचित्र ‘झिँगेदाउ-२’को प्रदर्शन मिति तय गरिएको छ । चलचित्रका चार मुख्य कलाकार समावेश पोष्टर सार्वजनिक गर्दै आगामी असोज ३ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको हो । ज्ञानेन्द्र देउजाको निर्देशन रहेको......


