झापाली समाज यूकेको अध्यक्षतामा टंक भट्टराई

काठमाडौं, माघ १ । झापाली समाज यूकेले नयाँ कार्यसमिति गठन गरेको छ । हालै सम्पन्न समाजको साधारणसभाबाट टंक भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा गुरु इजम, लोकनाथ अधिकारी र......