निर्माता सुमन राईले बेलायतमा खोले अनुग्रहको तेस्रो शोरुम
काठमाडौं, साउन ८ । चलचित्र ‘गोर्खा वारियर’का निर्माता एवम् समाजसेवी सुमन राई बिगत लामो समयदेखि बेलायतमा ज्वेलरी व्यबसायमा हुनुहुन्छ । अनुग्रह बुलियन (ज्वेलरी) शोरुम सञ्चालन गर्दै आउनुभएका राईले तेस्रो शोरुमको रुपमा सोमबार ‘अनुग्रह बुलियन......


