सातौं ज्योति फिल्मस् म्युजिक अवार्ड-२०८२मा सम्मान

काठमाडौं, फागुन ५ । ‘हाम्रो अभियान, कलार्कीलाई सम्मान’ भन्ने मूल नाराका साथ आयोजना गरिएको सातौं ज्योति फिल्मस् म्युजिक अवार्ड–२०८२ राजधानी काठमाडौंमा एक समारोहबीच सम्पन्न भएको छ । रोयल मुभिज प्रालिको प्रस्तुति तथा ज्योति फिल्मस्को......