देशभक्ति गीतमा ज्ञानेन्द्र गदालको विद्यावारिधि
काठमाडौं, माघ २८ । नेपाली सुगम संगीत र साहित्यका वरिष्ठ गीतकार तथा कवि ज्ञानेन्द्र गदालले फ्रान्सबाट डाक्टर अफ फिलोसोफी ९पिएचडी० उपाधि प्राप्त गर्नुभएको छ । फ्रान्सको पेरिसस्थित प्रतिष्ठित इएसजिसीआई, स्कुल अफ म्यानेजमेन्टले उहाँको ‘नेपालमा......


