ज्ञानकुण्ड विद्या मन्दिरको १३औं अभिभावक दिवस सम्पन्न

काठमाडौं, फागुन १९ । नागर्जुन नगरपालिका-१०, स्युचाटारस्थित ज्ञानकुण्ड विद्या मन्दिरको १३औं अभिभावक दिवस सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल चलचित्र कलाकार संघका निवर्तमान अध्यक्ष रविन्द्र खड्का रहनुभएको थियो । कार्यक्रमको अध्यक्षता विद्यालयका......