जेनजी पुस्ताको आज काठमाडौंलगायत देशका धेरै स्थानमा प्रदर्शन
काठमाडौं, भदौ २३ । जेनजी पुस्ताले आज काठमाडौंलगायत देशका धेरै स्थानमा प्रदर्शन गर्दै छ । सन् १९९७ देखि २०१२ भित्र जन्मेको ‘जेनजी’ पुस्ताले आज प्रदर्शन गर्न लागेको हो । काठमाडौंमा माइतीघरमा प्रदर्शन हुनेछ ।......


