सिजन र आदिमा ‘जुनियर सुपर मोडल नेपाल-२०२६’

काठमाडौं, वैशाख १० । ‘जुनियर सुपर मोडल नेपाल-२०२६’को उपाधि मास्टरतर्फ सिजन सिंह र मिसतर्फ आदिमा गौतमले जित्नुभएको छ । राष्ट्रिय नाचघरमा सम्पन्न फाइनल प्रतिस्पर्धामा उहाँहरूले अन्य प्रतिस्पर्धीलाई पछि पार्दै शीर्षस्थान हात पार्नुभएको हो ।......