कात्तिक २६ मा जिनियस म्युजिक अवार्ड एण्ड अचिभमेन्ट २०८१

काठमाडौं, कात्तिक १६ । नेपाली कला, संस्कृति र संगीत क्षेत्रको उत्थान र प्रवद्र्धनका लागि निरन्तर क्रियाशील जिनियस डिजिटल म्युजिक प्रा.लि. द्वारा आयोजित ‘जिनियस म्युजिक अवार्ड एण्ड अचिभमेन्ट–२०८१’ अब आगामी कात्तिक २६ गते, बुधबार, नेपाल......