काठमाडौंमा आज एमालेको ‘जागरणसभा’
काठमाडौं, मंसिर ७ । नेकपा (एमाले)ले आज सडकमा शक्ति प्रदर्शन गर्दैछ । एमालेले एक लाख मानिस सडकमा उतारेर ‘जागरणसभा’ गर्न लागेको हो । जागरणसभा दरबारमार्गमा हुनेछ । सभालाई पार्टी अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा......


