फागुन १ मा आउँदै ‘जहाजैमा’

काठमाडौं, असार २४ । चलचित्र ‘जहाजैमा’ को प्रदर्शन मिति छायांकन सुरु हुनु अगावै तय गरिएको छ । निर्माण पक्षले फागुन १ गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो । आरआर फिल्मस्सँग सहकार्यमा चलचित्र ‘जहाजैमा’ फागुन......