‘आदिवासी जनजाति चलचित्र महोत्सव-२०२५’ मा ४१ फिल्म सहभागी हुँदै
काठमाडौं, असार ४ । नेपाल स्कटल्याण्ड एसोसिएसनले स्कटल्याण्डको एडिन्बरामा साउन ३ गते (१९ जुलाई २०२५) गर्न लागेको आदिवासी जनजाति चलचित्र महोत्सव–२०२५ मा सहभागी हुने चलचित्रहरूको नामावली सार्वजनिक गरेको छ । महोत्सवमा १५ वटा सर्ट......


