नीताको ‘सुख-दुःख’लाई भारतका छायांकार कबीरलालले खिच्ने

काठमाडौं, असार २४ । अभिनेत्री तथा निर्देशक नीता ढुंगानाको निर्देशनमा निर्माणाधीन नेपाली चलचित्र ‘सुख-दुःख’ मा भारतीय छायांकार कवीर लाल र शाहीद लाल अनुबन्धित हुनुभएको छ । आइतबार निर्माण पक्ष र उहाँहरूबीच औपचारिक सम्झौता सम्पन्न......