सोह्रौं संस्करणको डि सिने अवार्डका उत्कृष्ट मनोनयन सार्वजनिक
काठमाडौं, वैशाख २७ । छायाँछवि क्रियशनले आयोजना गर्ने नेपाली फिल्म अवार्ड प्रिज्मा डि सिने अवार्डको मनोनयन सूची सार्वजनिक भएको छ । यो वर्ष २०८० मा प्रदर्शन भएका फिल्महरुबीच प्रतिस्पर्धा गरिएको आयोजक संस्थाको भनाइ छ......


