दलहरूसँग चुनाबका विषयमा छलफल गर्दै प्रधानमन्त्री
काठमाडौं, असोज ४ । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले आज राजनीतिक दलहरूसँग छलफल गर्ने हुनुभएको छ । प्रधानमन्त्रीमा नियुक्त भएपछि दलहरूसँग सरकारको तर्फबाट यो औपचारिक छलफल हो । यसअघि शीतल निवासमा राष्ट्रपतिले दलका नेतासँग गरेको......


