चलचित्र सङ्ग्रहालयको औपचारिक शुभारम्भ
काठमाडौं, फागुन १२ । नेपाली चलचित्र उद्योगको लामो र गौरवपूर्ण इतिहास, यसको कला तथा प्रविधिको विकास क्रमलाई भावी पुस्तासम्म सुरक्षित राख्ने उद्देश्यका साथ ‘नेपाली चलचित्र सङ्ग्रहालय’को औपचारिक शुभारम्भ गरिएको छ । चलचित्र विकास बोर्डको......


