२७औँ चलचित्र पत्रकारिता दिवसमा सम्मान

काठमाडौं, जेठ ८ । चलचित्र पत्रकार संघ नेपालले २७औँ चलचित्र पत्रकारिता दिवस-२०८३ को अवसरमा दिवंगत पत्रकार दिनेश सिटौलालाई राष्ट्रिय चलचित्र पत्रकारिता मरणोपरान्त विशेष सम्मान अर्पण गरेको छ । काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सनमा बिहीबार आयोजित......