दार्जिलिङमा किरण खतिवडालाई पुरस्कार

काठमाडौं, चैत ४ । चलचित्र निर्देशक किरण खतिवडालाई भारतको दार्जिलिङमा आयोजित ९औँ अन्तर्राष्ट्रिय सन्ताली सम्मेलन २०२६ का अवसरमा प्रतिष्ठित ‘साधु रामचन्द मुर्मु-पण्डित रघुनाथ मुर्मु पुरस्कार’ प्रदान गरिएको छ । यो सम्मेलन इन्टरनेशनल संथाली काउन्सिल,......