वसन्तराज रिजालको नेतृत्वमा राष्ट्रिय जनपक्षीय चलचित्रकर्मी संघ
काठमाडौं, चैत ८ । राष्ट्रिय जनपक्षीय चलचित्रकर्मी संघ नेपालको चौथो राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । २०८१ साल चैत्र ६ गते नेपाल चलचित्र विकास बोर्ड सरस्वती नगर चाबाहिलमा भएको राष्ट्रिय जनपक्षीय चलचित्रकर्मी सङ्घ नेपालको......


