आज खग्रास चन्द्रग्रहण लाग्ने

काठमाडौं, भदौ २२ । आज (आइतबार) खग्रास (पूरै ढाकिने) चन्द्रग्रहण लाग्दै छ । आज लाग्ने ग्रहण नेपाललगायत एसियाका अधिकांश भूभागका साथै अष्ट्रेलिया एवं अफ्रिकाबाट पनि देख्न सकिने नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ......