ढाकामा सम्पन्न ‘ग्लोबल एक्सिलेन्स अनर’मा नेपालका स्रष्टा सम्मानित
काठमाडौं, जेठ ३१ । बंगलादेशको राजधानी ढाकामा ‘तेस्रो ग्लोबल एक्सिलेन्स अनर-२०२६’ सम्पन्न भएको छ । कला, संस्कृति, सौन्दर्य, सञ्चार तथा व्यवसाय क्षेत्रलाई समेटेर आयोजित उक्त अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालका १८ जना कलाकार तथा स्रष्टा सम्मानित......


