ग्राहकको रोजाइमा डिल्लीबजार, घट्टेकुलो मार्गको ‘मान्द्रो सेकुवा घर’

काठमाडौं, फागुन १३ । धराने कालो बंगुरको परिकार काठमाडौंमा पनि निकै लोकप्रिय बन्दै गइरहेको छ । किराँत समुदायको घना बसोबास रहेको क्षेत्रमा धराने कालो बंगुरको मासुको व्यावसायिक सफलताको नमुना देख्न सकिन्छ भने अहिले राजधानीको......