नेपाल ग्रामीण चलचित्र महोत्सवमा दुई दर्जन बढी चलचित्र हुने

रसुवा, चैत २४ । नेपाल ग्रामीण चलचित्र महोत्सवको चौथो संस्करण रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँ पालिकामा हुनेभएको छ । आयोजक सेलिब्रेटी नेपालले रसुवा जिल्लाको सदरमुकाम धुन्चेमा पत्रकार सम्मेलन गर्दै वैशाख ४ देखि ६ गतेसम्म महोत्सव......