२५ प्रकारका अत्यावश्यक सेवामा हडताल गर्न निषेध

काठमाडौं, जेठ २७ । सरकारले देशभरका २५ प्रकारका अत्यावश्यक सेवामा हडताल गर्न निषेध गरेको छ । गृह मन्त्रालयले सोमबार नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै आवश्यक सेवा सञ्चालन ऐन, २०१४ अन्तर्गत उक्त निर्णय कार्यान्वयनमा ल्याएको......

निर्वाचनविरोधी गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याइने

काठमाडौं, फागुन ११ । गृह मन्त्रालयले निर्वाचनविरोधी गतिविधिमा संलग्न भई शान्ति-सुरक्षामा असर पुर्‍याउने जो-कोहीलाई कानुनी दायरामा ल्याइने स्पष्ट पारेको छ । आइतबार गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको बैठकले मुलुकको समग्र शान्ति–सुरक्षा अवस्था, निर्वाचन तयारी......

सामाजिक सद्भाव र मर्यादामा आँच पुर्‍याउने गतिविधि नगर्न गृह मन्त्रालयको आग्रह

काठमाडौं, पुस २२ । गृह मन्त्रालयले सामाजिक सञ्जालमार्फत द्वेषपूर्ण एवं भ्रामक अभिव्यक्ति सार्वजनिक गरी सामाजिक सद्भाव र मर्यादामा आँच पुर्‍याउने गतिविधि नगर्न आग्रह गरेको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै सार्वजनिक शान्ति सुव्यवस्थामा खलल......