आज विविध कार्यक्रमबीच गुरुपूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौं, असार २६ । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरुपूर्णिमा पर्व मनाइँदै छ । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले......