शुभ मुकारुङको ‘यतै अल्मलिएँ’ लोकार्पण

काठमाडौं, माघ ६ । प्रसिद्ध गीतकार शुभ मुकारुङकको दोस्रो गीतीसंग्रह ‘यतै अल्मलिएँ’ लोकार्पण गरिएको छ । गीतकार संघको आयोजनामा काठमाडौंमा भएको एक विशेष समारोहमा गीतकार मुकारुङको उक्त कृतिको लोकार्पण गरिएको हो । गीतकार संघका......