गीतकार सङ्घ नेपालले सम्पन्न गर्यो १६ औँ वार्षिक साधारणसभा
काठमडौं, पुस १९ । गीतकार सङ्घ नेपालको १६ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सङ्घका अध्यक्ष वसन्त वित्यासी थापाको सभापतित्व एवम् सम्मानित गीतकार राजेन्द्र थापाको प्रमुख आतिथ्यतामा १६ औँ वार्षिक साधारणसभा सम्पन्न भएको......


