जुनसुकै देश शैक्षिक गन्तब्य बन्नसक्छ
महानायक राजेश हमालले सूचना प्रविधि र विश्वव्यापिकरणको युगमा नेपालीहरूका लागि जुनसुकै देश शैक्षिक गन्तब्य बन्नसक्ने बताउनुभएको छ । शनिबार हिमाल मल्टिमिडिया प्रालिको आयोजना एवम् गोरेटो कन्सल्टेन्सीको संयोजनमा काठमाडौंमा भएको वैदेशिक शिक्षा र शैक्षिक परामर्श......


