विवाह वर्षगाँठमा गजल एल्बम उपहारः राधा-घनेन्द्रको ‘नसोधी’

काठमाडौं, मंसिर २४ । नेपाली साहित्यका गजलकार जोडी राधा कणेल र घनेन्द्र ओझाले आफ्नो १८औं विवाहवार्षिको विशेष अवसर पारेर गजल एल्बम ‘नसोधी’ सार्वजनिक गर्नुभएको छ । २०६५ मंसिर २२ मा विवाहका दिनै संयुक्त गजलसंग्रह......