नेपाल कल्याण समाज जापानको आयोजनामा जापानमा भलिबल प्रतियोगिता हुँदै

काठमाडौं, जेठ १६ । जापानमा रहेका उर्जाशिल नेपाली युवाहरूलाई एकताबद्ध गर्दै खेलमार्फत आपसी सम्बन्ध सुदृढ बनाउने उदेश्यले जापानको हाकोनेमा भलिबल प्रतियोगिता गरिने भएको छ । नेपाल कल्याण समाज जापानको आयोजनामा जुन १६ मा हुन......

राष्ट्रिय काष्ठमण्डप कराँते प्रतियोगिता

काठमाडौं, माघ ८ । राष्ट्रिय काष्ठमण्डप कराँते प्रतियोगिता २०८२, बुधबारबाट काठमाडौंमा सुरु भएको छ । नेपाल सितोरियो कराँते संघ शाखा डोजो लैनचौरले त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा आयोजना गरेको प्रतियोगिताको प्रमुख अतिथि एवं राष्ट्रिय खेलकुद......

दीपेन्द्र र एरिका वर्ष उत्कृष्ट खेलाडी

पोखरा, पुस २४ । क्रिकेटका दीपेन्द्रसिंह ऐरी र कतारेकी एरिका गुरुङ वर्ष उत्कृष्ट खेलाडी घोषित हुनुभएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले बुधवार पोखरामा आयोजना गरेको २२औँ पल्सर स्पोर्ट्स अवार्ड २०८१ मा पुरुषतर्फ दीपेन्द्र......

२५औँ अन्तर्राष्ट्रिय फुल कन्ट्याक्ट प्रतियोगितामा नेपाललाई स्वर्ण

काठमाडौं, साउन १६ । श्रीलंकामा आयोजित साउथ एसियनस्तरिय २५औँ अन्तर्राष्ट्रिय फुल कन्ट्याक्ट लक्मल्स च्यालेञ्ज २०२५ मा नेपाल क्योकुशिन सेईसिन काईकान कराँते संघबाट सहभागि नेपाली खेलाडी सनि सिंहले स्वर्ण पदक जित्न सफल हुनुभएको छ ।......

नेपाली क्रिकेट टोली बन्द प्रशिक्षण शिविरका लागि भारत जाने

काठमाडौं, साउन ३ । आइसिसी ट्वान्टी-२० विश्वकप छनोटको दोस्रो चरणको बन्द प्रशिक्षण शिविरका लागि नेपाली टोली भारत जाने भएको छ । यही जुलाई २१ देखि अगष्ट ३ तारिखसम्म भारतको बेङ्लुरुस्थित नेसनल क्रिकेट एकेडेमीमा प्रशिक्षण......

हङकङमा खेलकुद क्षेत्रका व्यक्तित्वहरू अभिनन्दित

हङकङ, कात्तिक १६ । हङकङ नेप्लिज टेनिस सोसाइटीले विभिन्न खेल क्षेत्रका हङकंगेली नेपाली लेजेन्ड खेलाडीलाई अभिनन्दन गरेको छ । अभिनन्दित खेलाडीहरूमा ग्रान्ड मास्टर तुलसीकुमार गुरुङ, पहिलो ओलम्पियन बक्सिङ खेलाडी नामसिङ थापा फल मगर, पूर्व......