क्रिटिक्स अवार्ड : ‘शाम्बाला’ उत्कृष्ट चलचित्र, दयाहाङ र थिन्ले उत्कृष्ट अभिनेता-अभिनेत्री

काठमाडौं, चैत १९ । चलचित्र समीक्षक समाज, नेपाल (फिक्सन)ले ‘क्रिटिक्स अवार्ड २०८१’को नतिजा सार्वजनिक गरेको छ । समाजले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न १० विधामा उत्कृष्ट चलचित्र र चलचित्रकर्मीहरूको नाम घोषणा गरेको......