विश्वकप लिग-२ : नेपाल र ओमानको खेल आज

काठमाडौं, वैशाख १६ । आइसिसी क्रिकेट विश्वकप लिग-२ मा नेपालले आज (बुधबार) ओमानसँग खेल्दैछ। प्रतियोगिता विहान साढे ९ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । आठ टिम सहभागी प्रतियोगितामा नेपाल पुछारबाट दोस्रो स्थानमा छ......

नेपाल-युएई टी-२० सिरिज आज

काठमाडौं, वैशाख ७ । घरेलु मैदानमा आयोजित टी-२० आई सिरिजअन्तर्गत नेपाल आज (सोमबार) चिर प्रतिद्वन्द्वी यूएईविरुद्ध पहिलो खेल खेल्दै छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ । घरेलु मैदानमा......

टी-२० विश्वकप : नेपाल आज स्कटल्यान्डविरुद्ध खेल्दै

काठमाडौं, फागुन ५ । भारत र श्रीलंकामा जारी आईसीसी टी-२० विश्वकपमा समूह चरणबाट बाहिरिसकेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले मंगलबार स्कटल्यान्डविरुद्ध खेल्दैछ । समूह चरणको अन्तिम खेल मुम्बइको वानखेडे स्टेडियममा साँझ सवा ७ बजे सुरु......

आइसिसी टी-२० विश्वकपमा आज नेपालले दोस्रो खेल खेल्दै

काठमाडौं, माघ २९ । आइसिसी टी-२० विश्वकपमा आज नेपालले दोस्रो खेल खेल्दै छ । मुम्बईको वानखेडे रंगशालामा दिउँसो सवा ३ बजे नेपाल र इटालीबीचको खेल हुनेछ । दुवै देशले प्रतियोगिताको दोस्रो खेल खेल्न लागेको......

टी-२० विश्वकप : नेपाल आज दुई पटकको च्याम्पियन इङल्यान्डसँग पहिलो खेल खेल्दै

काठमाडौं, माघ २५ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले दशौँ संस्करणको आइसीसी टी-२० विश्वकपको सुरुवात आज दुई पटकको च्याम्पियन इङल्यान्डविरुद्ध खेल्दै गर्दैछ । खेल आइतबार दिउँसो ३ः१५ बजे मुम्बइको वानखेडे क्रिकेट स्टेडियममा हुनेछ । समूह......

टी-२० विश्वकपको १०औँ संस्करण आजदेखि

काठमाडौं, माघ २४ । आईसीसी टी-२० विश्वकप आज (शनिबार)देखि भारत र श्रीलंकामा संयुक्त रूपमा सुरु हुँदैछ । विश्वकपका खेल भारतका पाँच शहरका पाँच स्टेडियम र श्रीलंकाका दुई शहरका तीन मैदानमा आयोजना हुनेछन् । यस......

यस्तो छ टी-२० विश्वकपका खेल्ने नेपाली टिम

काठमाडौं, पुस २३ । नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी टी-२० विश्वकप २०२६ का लागि नेपाली टिम घोषणा गरेको छ । मंगलबार क्यानले १५ सदस्यीय टोली घोषणा गरेको हो । रोहित पौडेलको कप्तानीमा एनपिएल सिजन......

एनपिएल-२ उपाधिका लागि लुम्बिनी र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं, मंसिर २७ । नेपाल प्रिमियर लिग (एनपिएल)ले आज (शनिबार) नयाँ च्याम्पियन पाउँदैछ । एनपिएल सिजन-२ को उपािधका लागि लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । उपाधि भिडन्त कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा......

एनपीएलमा आज : विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा

काठमाडौं, मंसिर २५ । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ । विराटनगरले यसअघि पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ७७ रनको हार व्यहोरेको थियो । यता, लुम्बिनीले भने......

एनपीएलको पहिलो क्वालिफायर आज : सुदूरपश्चिम र विराटनगरबीच प्रतिस्पर्धा

काठमाडौं, मंसिर २३ । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको पहिलो क्वालिफायरमा आज साविक उपविजेता सुदूरपश्चिम रोयल्सलाई विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा हुने यो खेल दिउँसो ४ बजेदेखि सुरु हुनेछ......