ग्ल्याम नेपाल इन्टरनेशनलमा कलाकारको क्याट वाक

काठमाडौं, पुस १ । ग्लाम नेपाल इन्टरनेसनलको चौथो संस्करणमा नेपालका चर्चित कलाकारहरूले क्याट वाक गरेका छन् । दरबारमार्गस्थित याक एण्ड यति होटलमा आयोजना गरिएको फेशन सोमा प्रदीप खड्का, आँचल शर्मा, साम्राज्ञीराज्य लक्ष्मी शाह, मिरुना......