इनास नेपाल र केडीसी जनरल अस्पतालबीच सम्झौता

काठमडौं, पुस १९ । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास)को नेपाल शाखा र कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पताल तथा अनुसन्धान केन्द्र (केडीसी जनरल अस्पताल)बीच स्वास्थ्य सहकार्य हुने भएको छ । दुई संस्थाका प्रमुखले सम्झौतापत्रमा हस्ताक्षर......