कृष्ण बजगाईंको ‘डायस्पोरा र सपना’ कवितासंग्रह पाठकमाझ
काठमाडौं, फागुन २७ । साहित्यकार कृष्ण बजगाईंको ‘डायस्पोरा र सपना’ कवितासंग्रह पाठकमाझ आएको छ । ‘डायस्पोरा र सपना’ कवितासंग्रहका कवितामा जन्मभूमिप्रतिको मोह, परदेशी जीवनको यथार्थता, एक्लोपना, आशा, सपना र बेलाबखतका निराशाका स्वरहरू मिसिएका छन्......


