प्राडा.अर्जुनदेव भट्टका एकसाथ चार कृति लोकार्पण
काठमाडौं, पुस १ । वरिष्ठ युरोलोजिष्ट प्राडा.अर्जुनदेव भट्टका एकसाथ चार कृति लोकार्पण गरिएको छ । प्राडा.भट्टका काठमाडौंमा एक विशेष समारोहबीच शनिबार वरिष्ठ समालोचक तथा पूर्वसचिव गोपीनाथ मैनालीको प्रमुख आतिथ्यतामा एक कथासंग्रह र तीन उपन्यास......


