कुशे औँशी, बुवाको मुख हेर्ने दिन

आज भाद्र कृष्ण औशीका दिन भौतिक रुपमा उपस्थित हुने पिताको मुख हेरेर, मिष्ठान्न भोजन गराएर आशीर्वाद लिइ यो पर्व मनाइँदैछ ।...