‘कुम्भ’लाई चलचित्रकर्मीको प्रशंसा, दर्शकबाट सकारात्मक प्रतिक्रिया
काठमाडौं, जेठ २१ । रन्धिर श्रेष्ठको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्र ‘कुम्भ’ यतिबेला देशभरका सिनेमाहलमा प्रदर्शनरत छ । गत शुक्रबारदेखि औपचारिक प्रदर्शनमा आएको चलचित्रले सकारात्मक प्रतिक्रिया पाइरहेको छ । बुधबार काठमाडौंस्थित रञ्जना सिनेप्लेक्समा......


