‘किड्स जिनियस स्टार अफ नेपाल-२०८३’ हुँदै

काठमाडौं, जेठ १३ । बालबालिकाको प्रतिभा राष्ट्रियस्तरमा उजागर गर्ने उद्देश्यसहित ‘किड्स जिनियस स्टार अफ नेपाल-२०८३’ हुने भएको छ । यसको अडिसन यही जेठ १६ र १८ गते काठमाडौंमा आयोजना हुने आयोजकले जनाएको छ ।......