‘मास्टर इन फिल्म स्टडिज’ केयूको स्नातकोत्तर तहमा पढाई हुँदै
काठमाडौं, पुस २९ । काठमाडौं विश्वविद्यालय (केयू) मा स्नातकोत्तर तहमा चलचित्र विषयमा अध्ययन हुने भएको छ । केयूको स्कुल अफ आर्टसअन्तर्गत भाषा तथा आमसञ्चार विभागले नेपालमै पहिलोपटक ‘मास्टर इन फिल्म स्टडिज’ पढाईको सुरूवात गरेको......


