शेखर ढुङ्गेलको ‘मृत्यु-उत्सव’ लोकार्पण
काठमाडौं, जेठ २७ । कवि शेखर ढुङ्गेलको कविता कृति ‘मृत्यु-उत्सव’को लोकार्पण भएको छ । साहित्यिक पत्रकार संघको आयोजनामा अनामनगरस्थित डालो रेष्टुरेन्टमा एक विशेष समारोहबीच उक्त कृतिको लोकार्पण गरिएको हो । कार्यक्रममा चर्चित कलाकार मदनदास......


