चलचित्र संघ र नेफ्टाबाट कल्याणकारी कोषलाई आर्थिक सहयोग

काठमाडौं, असार ३० । नेपालको चलचित्र क्षेत्रसँग सम्बन्धित सबैभन्दा पुरानो संस्था नेपाल चलचित्र संघले नेपाल सरकार अन्तर्गतको चलचित्र विकास बोर्डद्वारा सञ्चालित चलचित्र कल्याणकारी कोषमा एक लाख एघार हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ......