क्यानाडामा एएनओको राष्ट्रिय शाखा विस्तार

अर्जुन प्रधान जेठ १ । विश्वभर छरिएर रहेका नेपाली मूलका व्यक्तिहरूलाई एकताबद्ध गर्दै नेपाली भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यसहित स्थापित एसोसिएसन अफ नेपाली ओरिजिन (एएनओ)ले क्यानाडामा आफ्नो राष्ट्रिय शाखा विस्तार......

नवनियुक्त बोर्ड सदस्य लोहनीलाई सम्मान

काठमाडौं, चैत २१ । ‘माटो बदलिँदैन, विचार बदलौं’ भन्ने नाराका साथ नेपाली कला, संस्कृति तथा चलचित्र क्षेत्रको सर्वांगीण विकासका लागि विसं २०५२ मा स्थापना भएको परिवर्तन नेपालले राजधानीमा आयोजित एक कार्यक्रममा हालै चलचित्र विकास......

नेपाली कलासाहित्य प्रतिष्ठानद्वारा सम्मान

काठमाडौं, माघ २८ । नेपाली कलासाहित्य डटकम प्रतिष्ठानद्वारा साहित्य, कला, संस्कृति, संगीत तथा पत्रकारिता विधाका विभिन्न ६ जना स्रष्टा सम्मानित तथा पुरस्कृत भएका छन् । प्रतिष्ठानद्वारा भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको सभाहलमा आयोजित कार्यक्रममा २०८१......

तीनदिने हिमवत् खण्ड कला साहित्य सम्मेलन हुने

काठमाडौं, माघ २४ । आगामी चैत १ देखि ३ गतेसम्म काठमाडौंमा हिमवत् खण्ड कला-साहित्य-संस्कृतिक सम्मेलन हुने भएको छ । मदन भण्डारी कला-साहित्य प्रतिष्ठानले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सो जानकारी दिएको हो । हिमवत्......

हिमवत्खण्ड कला-साहित्य-संस्कृति सम्मिलन हुने

काठमाडौं, माघ १८ । हिमवत्खण्ड कला-साहित्य-संस्कृति सम्मिलन आयोजना हुने भएको छ । मदन भण्डारी कला-साहित्य प्रतिष्ठानको आयोजनामा चैत १ गतेदेखि ३ गतेसम्म काठमाडौँमा सम्मिलन आयोजना हुने भएको हो । प्रतिष्ठानका अध्यक्ष तथा सम्मिलन आयोजक......

युवा परिषद् कला साहित्य सञ्जालको अध्यक्षमा अवस्थी

काठमाडौं, २० पुस । नेपाल सरकारको राष्ट्रिय युवा परिषद्अन्तर्गतको कला साहित्य सञ्जालको अध्यक्षमा रामप्रसाद अवस्थी निर्वाचित हुनुभएको छ । नयाँ कार्यसमितिमा अध्यक्ष अवस्थीका साथै निवर्तमान अध्यक्ष विपिन किरण, उपाध्यक्षमा रूपक परियार, महिला उपाध्यक्षमा उषा......

अमेरिकामा सांगीतिक तथा हास्य व्यंग्यात्मक तीन कार्यक्रम हुँदै

काठमाडौं, पुस ९ । संयुक्तराज्य अमेरिकाको विभिन्न सहरमा नेपाली कला र संस्कृति प्रवद्र्धन गर्ने उद्दश्यले सांगीतिक तथा हास्य व्यंग्यात्मक कार्यक्रम हुनेभएको छ । ‘अब नाच्छ अमेरिका २’, ‘अब हाँस्छ अमेरिका २’ र ‘अब सुन्छ......