चलचित्र तथा कला क्षेत्रका११२ पदाधिकारी पदमुक्त हुने
काठमाडौं, वैशाख २१ । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा जारी गरेको ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ अनुसार चलचित्र तथा कला क्षेत्रका विभिन्न निकायमा कार्यरत ११२ जना पदाधिकारीहरू पदमुक्त हुने भएका छन्......


