‘कबड्डी ५’को छायांकन आरम्भ
काठमाडौं, असोज २९ । चलचित्र ‘कबड्डी’को पाँचौं संस्करण ‘कबड्डी-५’को छायांकन आरम्भ गरिएको छ । निर्माण युनिटले सोमबारबाट मुस्ताङको लार्जुङ बस्तीबाट चलचित्रको औपचारिक छायांकन थालनी गरेको हो । चलचित्रको छायांकन प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरमा स्क्रिप्ट......


